MCQ अभ्यास कसरी गर्ने? — भिडियो गाइड (नेपालीमा)

भिडियो गाइड · नेपालीमा · क्याप्सनसहित

यो गाइडले MCQ अभ्यास कहाँबाट सुरु गर्ने र कसरी अगाडि बढ्ने भनेर देखाउँछ — भाषा छान्नेदेखि अभ्यास सुरु गर्नेसम्म, पाँच चरणमा। ३९ सेकेन्ड।

कभर गरिएका कुराहरू

१ · भाषा छान्नुहोस्
English वा नेपाली — आफूलाई सजिलो भाषा रोज्नुहोस्।
२ · सेट छान्नुहोस्
१० वटा सेट, जम्मा ९५० प्रश्न। हरेक सेटको पहिलो २५ उत्तर निःशुल्क।
३ · अभ्यासको तरिका
Learn mode, Timed mock test, वा Retry mistakes — तीनै तरिका भिडियोमा देखाइएको छ।
४ · सुरु गर्नुहोस्
तरिका र प्रश्न संख्या तोेरेर Continue थिच्नुहोस्। लगइन चाहिँदैन।
तयार हुनुहुन्छ?

सबै १० सेट हेर्नुहोस् →

लगइन चाहिँदैन · जति पटक पनि अभ्यास

अरू गाइडहरू

WHATSAPP COMMUNITY
कानुन परीक्षाको तयारीका सबै अपडेट — WhatsApp मा
नयाँ सूचना, फारामको म्याद, प्रवेश परीक्षाका अपडेट, निःशुल्क नोट्स र MCQ अभ्यास — सबैभन्दा पहिले समूहमा।
Exam notices, form deadlines, free notes and MCQ practice — first in the community.

💬 WhatsApp Community मा जोडिनुहोस् →

निःशुल्क · फोन नम्बर सार्वजनिक हुँदैन
Scroll to Top