नेपाल बार काउन्सिल अधिवक्ता परीक्षाको MCQ अभ्यास कसरी गर्ने — विषयगत सेट छान्नेदेखि टाइम्ड मक टेस्टसम्म। ५१ सेकेन्ड।
कभर गरिएका कुराहरू
१ · आफ्नो विषयको सेट
६ वटा विषयगत सेट — संवैधानिक, फौजदारी, दिवानी, न्यायपालिका, वाणिज्य, अन्तर्राष्ट्रिय।
२ · पहिलो २५ निःशुल्क
उत्तर र व्याख्या निःशुल्क। प्रश्न २६ देखि कोड चाहिन्छ — eSewa बाट।
३ · अभ्यास सुरु
Learn mode वा Timed mock test — १०० प्रश्नका लागि १०० मिनेट, परीक्षाजस्तै।
४ · ध्यान दिनुहोस्
अधिवक्ता सेटका प्रश्न नेपालीमा मात्र छन् — भाषा छान्ने विकल्प छैन।
अरू गाइडहरू
- MCQ अभ्यास — १० सेट, ९५० प्रश्न
- LL.B Entrance MCQ — ५० प्रश्न, २५ मिनेट
- LL.M Entrance MCQ — १०० प्रश्न, ५० मिनेट
- TU Reading Room — नोट्स कसरी पढ्ने
WHATSAPP COMMUNITY
कानुन परीक्षाको तयारीका सबै अपडेट — WhatsApp मा
नयाँ सूचना, फारामको म्याद, प्रवेश परीक्षाका अपडेट, निःशुल्क नोट्स र MCQ अभ्यास — सबैभन्दा पहिले समूहमा।
Exam notices, form deadlines, free notes and MCQ practice — first in the community.
Exam notices, form deadlines, free notes and MCQ practice — first in the community.
💬 WhatsApp Community मा जोडिनुहोस् →
निःशुल्क · फोन नम्बर सार्वजनिक हुँदैन
