LL.M Entrance को MCQ अभ्यास कसरी गर्ने — १०० प्रश्न, ५० मिनेट, पूरै जुरिसप्रुडेन्स। सेट खोल्नेदेखि टाइम्ड टेस्टसम्म। ४८ सेकेन्ड।
कभर गरिएका कुराहरू
१ · सेट खोल्नुहोस्
१०० प्रश्न पढ्न सकिन्छ; पहिलो २५ को उत्तर र व्याख्या निःशुल्क। प्रश्न २६ देखि कोड चाहिन्छ।
२ · भाषा
English वा नेपाली — माथि भाषा छान्ने बटन छ, दुवै भाषा उपलब्ध।
३ · अभ्यास सुरु
Learn mode वा Timed mock test — ५० मिनेट, परीक्षाकै समय।
४ · प्रश्नको बनोट
५० अभ्यास प्रश्न + ५० पुराना प्रश्नपत्र — पूरै पेपर जुरिसप्रुडेन्स मात्र।
अरू गाइडहरू
- MCQ अभ्यास — १० सेट, ९५० प्रश्न
- LL.B Entrance MCQ — ५० प्रश्न, २५ मिनेट
- अधिवक्ता परीक्षा MCQ — ६ विषयगत सेट
- TU Reading Room — नोट्स कसरी पढ्ने
WHATSAPP COMMUNITY
कानुन परीक्षाको तयारीका सबै अपडेट — WhatsApp मा
नयाँ सूचना, फारामको म्याद, प्रवेश परीक्षाका अपडेट, निःशुल्क नोट्स र MCQ अभ्यास — सबैभन्दा पहिले समूहमा।
Exam notices, form deadlines, free notes and MCQ practice — first in the community.
Exam notices, form deadlines, free notes and MCQ practice — first in the community.
💬 WhatsApp Community मा जोडिनुहोस् →
निःशुल्क · फोन नम्बर सार्वजनिक हुँदैन
